ब्लड क्यान्सर पीडित सुदिप बराललाई आर्थिक सहयोग (नामावली सहित)

1772
views

अनिरुद्र सुवेदी
ईजरायल । धनकुटा जिल्ला चौबिस गाउँपालिका वार्ड नं ७ निवासी बालमुकुन्द बरालका ब्लड क्यान्सर पीडित छोरा सुदिप बरालको उपचारका निम्ति प्रबासी नेपाली मञ्च इजरायलले आर्थिक सहयोग गरेको छ ।
संस्थाकी महिला विभाग उपप्रमुख गीता सुवेदी र सदस्य बालकृष्ण सुवेदी र प्रबासी नेपाली मञ्च (एमाले) को पहलबाट संकलन भएको प्रथम चरण दोस्रो चरणमा गरी एकलाख पैतीसहजार तिन सयचालिस रुपैयाँ सहयोग गरेको छ ।
नेकपा एमाले जिल्ला कमिटी सदस्य धनबहादुर चेम्जोङद्वारा नेकपा एमाले पार्टी कार्यलयमा बिरामीको आमा सीता बराललाई हस्तान्तरण गरिएको छ । प्रबासी नेपाली मंच इजरायल परिवारले उपचारका लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद सहित सामाजिक परोपकारी कार्यमा अगाडी बढ्न आग्रह गरेको छ । सो अवसरमा सुदिप बरालकोको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

‘सेवा नै धर्म हो’ यस महान कार्यमा आर्थिक सहयोग पुराउने प्रबासी नेपाली मंच इजरायलका सम्पुर्ण टीम लगायत इजरायल पुण्य कार्यमा आर्थिक सहयोग गर्ने सम्पुर्ण समाजसेवीहरुमा आभार प्रकट रेको छ । उपचारका लागि सहयोग गर्ने सहयोगी मनहरुको नामवली समेत सार्वजनिक गरिएको छ ।

१) तीर्थ गौतम 100nis २) लक्ष्मी अनुरागी 100nis ३) लक्ष्मी धर गौतम 100nis ४) कुमार पौडेल 100nis  ५)  जीना सिटौला 100nis           ६) पुस्पा कार्की 100nis  ७)  तिलु महतो 100nis ८) शुसीला सेकेल 100nis ९) आशा बस्नेत 120nis १०) विजय लामा 120nis ११) राजु ढकाल 100nis १३) गिल क्राऊज 100nis १४) साही इजरायली 100nis १५) जय ओंडारी सेकेल 51nis १६) विकाश 51nis १७) अनिता तामांग 55 nis 17) धर्म राज भँडारी 51nis १८) गीता गौतम 51nis १९) मेनुका दहाल 51nis २०) रोजु रायमाझी 51nis २१) मिना चुडाल 51nis २२) पार्वती गुरुंग 75nis २३) शिव हरि 50nis २४) शबिना महर्जन 50nis २५) अम्बिका सेकेल 50nis २६) शिव राई सेकेल 50nis २७) सुस्मा लिम्बू 50nis २८) डल्ली तामांग 50nis २९) लामु शेर्पा 50nis ३०) पासांग तामांग 50nis ३१) लक्ष्मी कालाखेती रु 3000. ३२) छत्र प्रसाद वजगाई (मोरंग )रु 5000 ३३) हेमा पांड्य रु 3000 काठमान्डु ३४) तरा सिटौला 42nis ३५) गोमा उप्रेती 20nis ३६) चन्द्रा उप्रेती 20nis ३७) फुर्वा शेर्पा 10nis ३८) पदम खड्का 20nis ३९) नारायण थापा नेपाली पसल 51nis ४० ) विष्णु लिम्बू 60nis ४१)  राम ढकाल 50nis ४२) सुस्मा बस्नेत 51nis  ४२)  मैया राई 101nis ४४) MENI 50nis ४५) BARUKH 40NIS 46FELIF 50nis ४७ CHOEN 50NIS ४८) NISIM 20NIS ४९) YORAM 20NIS ५०) ADDLARJALLI 20NIS ५१) YAEL 50NIS. ५२) बालकृष्ण सुबेडी151NIS ५३) गीता सुबेदि 151NIS ५५) संजना सुबेडी 151NIS ५६) शान्ता अधिकारी ज्ञान्याली101nis ५७) गणेश पौडेल 51nis ५८) फनु लामा 51nis ५९) शोस्तीका खरेल100nis ६०) गीता तुम्हाफे 101nis ६१) phill 50nis ६२) sally 10$ ६३) chine10nis ६४) male 20nis ६५) margin 5nis ६५) बिमल लकान्द्री (कतार )100 (रियल) ६६) राम कडेल 101nis. ६७) लिघ्ठेप भीम (कतार )100(रियल) ६८) बिन्दा शर्मा 51nis ६९) तुलसी गिरी100(रियल) ७०) सुवास सगर 55nis ।