नेपालगञ्जको केएल दुगडको खाद्य गोदाममा आगलागी

573
views

बाँके ७, साउन नेपालगञ्जमा रहेको केएल दुगडको खाद्य गोदाममा आगलागी भएको छ । प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयारी जारी छ ।
नेपालगञ्ज कोलपुर सडकखण्डको भुजेल गाउँमा रहेको गोदाममा आगलागी भएको हो । गोदाममा ध्यू, सोयाविनको तेल र गहुँ थियो ।
नेपालगञ्ज उपमहाननगर र कोहलपुर नगरपालिकाको दुई वटा दमकल आयो नियन्त्रणमा जुटेका छन् ।