सञ्चारकर्मी विकास राज पौडेल र कल्पना पून किन पुगे त दाङ सल्यान श्रीनगर…… (फोटो फिचर )

1558
views

सन्दिप पाठक कुश्मा पर्वत
पछिल्लो समय रेडियो सँगै विभिन्न सञ्चारका माध्यममा आवद्ध भई काम गर्दै आएका सञ्चारकर्मी एवम कलाकार विकास राज पौडेल र नव नायीका कल्पना पून दाङ ,सल्यान श्रीनगर पुगेका छन । उनिहरु रियल लाइफ मा नभएर रिल लाईफमा गित मार्फत दाङ ,सल्यान श्रीनगर पुगेको तस्विरमा देख्न पाइन्छ ।

लोक दोहोरी गित
घामको किरण संसारै भरी छ
तिम्रो माया यो मुटु भरी छ
दाङ सल्यान श्रीनगर
तिम्रो लागी ज्यान दिने मैछुनी पिरै नगर …. वोलको गितको भिडियो छायाँङ्कन सकिएको छ ।

करीव २ दिन लगाएर उक्त गित पर्वत, वाग्लुङ,म्याग्दीका विभिन्न रमणीय स्थानहरुमा छायाँङ्कन गरियको हो ।वुर्तिवाङ म्युजिक प्रालि को प्रस्तुतिमा वजारमा आएको उत्त गितमा सुमधुर स्वरकी धनी गायीका देवि घर्ती र विनोद लामिछानेको रहेको छ ।
उत्त गितको छायाङ्कन नमस्ते फोटो भिडियो स्टुडियोका फोटो ग्राफर भिम क्षेत्रीको रहेको छ भने भिडियोको निर्देशन सिद्धेस्वरी फिल्म प्रोडक्शनका हरी जि.सी. ले गरेका छन।

उत्त गितमा लामो समय देखी सञ्चारमाध्यम र हाँस्य टेली सिरीयलहरुमा अभिनय गरेका सञ्चारकर्मी तथा कलाकार विकास राज पौडेल र कल्पना पुनले अभिनय गरेका छन । केहि समय पछि उत्त गितको भिडियो सार्वजानिक गरिने निर्माण पक्षले जानकारी दियको छ ।