किन रुवाए गायक समिन्द्रलाई तिजका चेलीबेटिले

1472
views

भुमि सुवेदी
बाग्लुङ, १५, श्रावण । लामो समय लोक तथा आधुनिक गित सङगितमा लागेका समिन्द्र परियारलाई तिज नजिकिदै गर्दा चेलीबेटिको न्यासोले रुवाएको छ । न साथमा सङगी न साथि उनलाई यो समयले धेरै एक्लो बनाएर रुवाएको छ । तिज तथा तिहारमा उनलाई सधै रुवाउछ यि दुई पर्वले तर उनले यो तिजमा सबै चेलीबेटिलाई आफनो आगनमा नाच्नको लागि बोलाएका छन् । 

यो उनको साचिकै जिवनमा घटेको घटना भने होइन । महिला दिदी बहिनीहरुको महान पर्ब हरीतालीका तिजको अबसर पारेर तिजी गिती एल्बम सबैको घरमा चेलीबेटि आए नामकको गित सार्बजनिक गरेका छन । समिन्द्र परीयारका यस अगाडि पनि धेरै चर्चित गितहरु बजारमा आईसकेका छन । यो तिज गित सबैको घरमा चेलीबेटि आए मा शब्द तुल पदम थापाको रहेको छ भने स्वर समिन्द्र परीयार र सृजना थापाको हो लय समिन्द्र परीयार र तुल पदम थापाको रहेको छ ।