सङघर्ष र परीश्रम गरे अवस्य सफल भईन्छ- मोडल क्षेत्री

2068
views

विकास राज पौडेल
पर्वत, २०, श्रावण ।पछिल्लो समयमा विभिन्न गित संगितको अभिनयमा लोकप्रिय र निकै रुचाइएका मोडल निर्मल क्षेत्री निकै सङघर्ष गरे पश्चात सफल भएको वताउछन । अहिले विभिन्न गित संगितमा निकै चलेको अनुहार हो निर्मल क्षेत्री विगत ३ वर्ष देखि यस क्षेत्रमा सङघर्ष गर्दै १५० भन्दा वढि म्युजिक भिडियो मा राम्रो अभिनय गरिसकेका छन उनि नाचमा निकै पोख्त वनिसकेका छन उनि भन्छन मेरो हरेक रगत रगतमा डान्स छ । उनि सधँै मेहनत र परिश्रम गर्ने वताउछन । यसपालि पनि तिजमा झण्डै ३० ओटाभन्दा वढि म्युजिक भिडियोमा अभिनय गरिसकेका छन ।