क्रिस्टियानो रोनाल्डोले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए

572
views

मंगलवार, साउन ३१, आफ्ना मुख्य स्ट्राइकर क्रिस्टियानो रोनाल्डो दोस्रो हाफमा मैदानमा प्रवेश गरेर गोल गरेको केही समयमै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपनि रियल म्याड्रिडले चिरप्रतिद्वन्द्वी बार्सिलोनाविरुद्को खेलमा जित हात पारेको छ । रियलले सोमबार खेलिएको स्पेनिस सुपर कपको पहिलो लेग खेलमा बलियो प्रतिद्वन्द्वी बार्सिलोनालाई उसैको मैदानमा ३-१ गोलले हराएको हो।