यस्तो छ अर्जुन पन्तको त्यो ‘रंगिन साँझ’

2111
views

नवदृष्टि संवाददाता
पर्वत, १६, भदौ । मनमा नानाथरीका कुराहरु उब्जिएपछि अर्जुन पन्त ‘रंगिन साँझ’ मा रमाउन पुगेका छन् । उनले यतिसम्म गरेकी आफ्नो त्यो ‘रंगिन साँझ’ लाई रमरणीय बनाउन गायिका सम्झना लामिछाने मगरलाई उपयोग गरे । उनको प्रस्तावलाई लामिछाने मगरले पनि स्विकार गरिन् । उनले भनिन् अर्जुन चर्चित कलाकार भएकै कारण मैले उनको ‘रंगिन साँझ’ लाई अविस्मरणीय बनाउन उनको प्रस्तावलाई स्विकार गरेकी हुँ ।’ कलाकार अर्जुन पन्तले ‘रंगिन साँझ अविष्मरणीय भएको दाबी गरे । उनले भने मैले राखेको प्रस्ताव मेरा रंगिन साँझका लागि थियो । ज–जस्ले स्विकारर्नु भो उहाँरुले मेरो रंगिन साँझमा ईट्टा थप्ने काम गर्नुभयो । अर्जुन पन्त फलेवास नगरपालिका–७ बाट बजारमा चलेका कुशल सर्जक एवं गायक हुन् । पन्त र नारायण पाण्डेको स्वरमा सजिएको लोकदोहोरी गित ‘रंगिन साँझ’ ले बजारमा निकै चर्चा कमाएको छ । गितमा लय तथा शब्द अर्जुन पन्तकै रहेको छ भने चर्चित गायिका तथा मोडल सम्जना लामिछाने मगरले स्वरमा साथ दिएको उक्त गितमा नारायण पाण्डे र सरिना लामाको अभिनय रहेको छ । उक्त गितलाई समार्ग फिल्मस् प्रा.ली मार्फत बजारमा आएको हो ।