नेपालका लागि भारतीय राजदूत दीपकुमारले दिए राजीनामा

2019
views

असोज, २० गते । नेपालका लागि भारतका राजदूत दीपकुमार उपाध्यायले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

राजदूत उपाध्यायले सामाजिक जीवनमा फर्कनका लागि भन्दै आज पदबाट राजीनामा दिनुभएको हो ।

राजदूत उपाध्यायले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई राजीनामा बुझाउनुभएको हो ।

मन्त्रिपरिषद्ले उहाँको राजीनामा स्वीकृत गरेपछि उहाँ राजनीतिमा फर्कनुहुने बताइएको छ ।