चुनावी अभियानकै क्रममा भलिबल प्रतियोगिताको उद्घाटनका लागि प्रचण्ड चितवनको माडीमा

846
views

चितवन । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनको माडी पुगेका छन् । प्रतिनिधिसभाको चुनाव प्रचारमा सक्रिय भएका प्रचण्ड कार्यक्रम उद्घाटनका लागि माडी पुगेका हुन् । माडीमा प्रचण्डले भलिबल प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम राखिएको थियो ।