समुद्र किनारमा ब्रिटनीको हट पोज

912
views

एजेन्सी । मनोरञ्जन दुनियाँकी चर्चित हस्ती गायिका ब्रिटनी स्पेयर्सले समुन्द्र किनारमा हट अवतारमा देखिएकी छन् । आफ्नो परिवारसँग हवाइको समुन्द्री किनारमा फुर्सदको समय बिताएकी उनको तस्विर यतिवेला भाइरल भएका छन् । छुट्टी मनाउन हवार्इ पुगेकी उनको तश्विर क्यामेरामा कैद भएका हुन् ।