सुन्दर रूपकी धनी बेली डान्सरको रूपमा उदाएकी नव प्रतिभा पवन पाठक By नवदृष्टि संवाददाता - २५ कार्तिक २०७४, शनिबार १५:०७ 1016 views झापामा जन्मिएर हुर्किएकी पवन पाठक यतिवेला काठमाडाैँमा कला क्षेत्रमा जम्दै छिन् । अाफ्नो पहिलो म्यूजिक भिडियोमा वेली डान्सर, गायिका कमला सापकोटासँगै वेली डान्समा कम्मर मर्काएकी पवन पाठकले नृत्यमा पारंगत राख्छिन् ।