आन्तरीक तथा वाह्य पर्यटक आर्कषण गर्ने मुस्ताङका मनोरम दृश्य

1497
views

हिमाली जिल्ला मुस्ताङमा पर्यटक आर्कषण गर्ने दृश्य मात्र होईन यहाँको बस्ती, रहनसहन संस्कृति र रितिरिवाजले पनि आन्तरीक तथा बाह्य पर्यटकलाई निकै आकर्षण गर्ने गदछ । मुस्ताङमा पाईने विभिन्न जनावर पशुपंक्षिले पनि पर्यटकलाई निकै आकर्षित तुल्याउने गर्दछ । मुस्ताङमा पछिल्लो समयमा लोपोन्मुख गिद्धको पनि वृद्धि भएको छ ।