हिउँफूलको काखमा पर्वत सदरमुकाम कुश्माबजार

1079
views

पर्वत फलेवास नगरपालिका–४ शिर्शुवाबाट हिउँफूलको काखमा बसेको जस्तै देखिने नेपालकै अग्ला तीन पुलहरुले जोडेको सदरमुकाम कुश्माबजार पछिल्ला समयमा वाह्य तथा आन्तरीक पर्यटकहरु अवलोकनमा आउनेक्रम बढ्दै गएको छ ।