एसिया कप क्रिकेट- नेपालसँग भारत १९ रनले पराजित

995
views

 

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालसँग भारत १९ रनले पराजित भएको छ ।नेपालले दिएको १८६ रनको लक्ष्य पछ्याउने क्रममा भारत ४८.१ ओभरमा अल आउट भएको हो ।