धुर्मुस–सुन्तली फाउण्डेशनलाई नेपाली समुदाय यूएइको सहयोग

1161
views

सचिन्द्र श्रेष्ठ १ मंसिर । र्धुमुस सुन्तली फउण्डेशनलाई नेपाली समदाय युएइले आर्थिक सहयोग गरेको छ ।विपद्को घडीमा सबै नेपाली जुटौं अनिवार्य, मानवता र सद्भावको लागि गरौं सहकार्य’ भन्ने नाराका साथ २२ जनाले आर्थिक सहयोग गरेका हुन् ।

रौतहटको चन्द्रपुर नगरपालिका–८ मासन्तपुरमा निर्माणधिन एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागि युएईमा रहेको नेपालीहरुको समुह नेपाली समुदाय युएईले ३८ हजार ६ सय ४४ रुपैयाँ सहयोग संकलन गरी धुर्मुस सुन्तली फाउण्डेशनलाई समुदायका अध्यक्ष बिदुर राउतले प्रदान गर्नुभएको छ ।

सहयोग र यस अभियानमा जोडिनुभएकोमा नेपाल समुदाय युएई सहित सम्पुर्ण सहयोगी मनहरुलाई हार्दिक धन्यवाद ब्यक्त गरिएको छ ।

सहयोगी मनहरुको नामावली
१. बालकृष्ण तामाङ रु. १०,०००, बिदुर राउत रु. २,८००, सन्जिब शर्मा रु. २,८००, माधव अधिकारी रु. २,८००, कृष्ण पारस दुलाल रु. २,८००, दुर्गा पुन रु. २,८००, संगीता र आशिष रु. २,८००, धन बहादुर परियार रु. १,५४०, अमित सापकोटा रु. १,४००, राजाराम बस्नेत रु. १,४००, राजन तिमल्सिना रु. १,४००, मिना तामाङ रु. १,४००, प्रदिप तिवारी रु. ८६८, एक बहादुर र अनिता दुवाडी रु. ६१६, प्रकाश बिश्वकर्मा रु. ५६०, कृष्ण प्रसाद अर्याल रु. ५६०, नारायण कुमार बि.क. रु.५६०, नारायण प्रसाद पौडेल रु. ५६०, बिनोद कुमार बि.क. रु. ५६०, मनोज गिरी रु. १४०, लिल मगर रु.१४०, महेन्द्र खड्का रु. १४० विपदमा परेका पीडितहरुका लागि सहयोग गर्नुभएको हो ।