त्रिशुलीमा बस खस्दा कम्तिमा चारको मृत्यु, १५ घाईते

863
views

काठमाडौं, १३, मंसिर । काठमाडौंबाट अर्घाखाँची गइरहेको बस त्रिशुली नदीमा खस्दा चारजना घाइते भएका छन् ।

उक्त बस पृथ्वी राजमार्गमा पर्ने धादिङको फिस्लिङबाट त्रिशुली नदीमा खसेको प्रत्यक्षदर्शीले जनाएका छन् । घटनास्थलबाट स्थानीयको सहयोगमा प्रहरीले केही यात्रुको जिवितै उद्धार गर्न सफल भएको छ ।

धादिङको गजुरी इलाका प्रहरी कार्यालयका अनुसार बस त्रिशुली नदिमा नदेखिने गरी डुबेको जनाउँदै कम्तिमा १५ जना घाइतेको उद्धार भएको जनाएको छ ।