९९ बर्षको उमेरमा राष्ट्रकवि घिमिरेद्वारा मतदान

1274
views

काठमाडौँ, २१, मंसिर । राष्ट्रकवि माधवप्रसाद घिमिरेले मतदान गर्नुभएको छ । राष्ट्रकवि घिमिरेले आज बिहान १२ः१० बजे लैनचौरस्थित कन्या माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’ मा पुगेर मतदान गर्नुभएको हो । राष्ट्रकवि घिमिरेले ९९ वर्षको उमेरमा श्रीमती र छोरासहित उक्त केन्द्रमा पुगेर मतदान गर्नुभएको हो ।