छपकैयादेखि घण्टाघरसम्म भारत विरुद्ध मार्चपास

847
views

भारतीय पक्षबाट अतिक्रमित भूमि छपकैयाको निरीक्षण गर्न तथा भारतको हस्तक्षेपकारी कदमको विरोधमा प्रदर्शन तथा खबरदारी गर्न गएको नेकपा (क्रान्तिकारी माओवादी) का युवा र विध्यार्थी संगठनको संयुक्त टोलीले पर्सा विरगंजको छपकैयादेखि घण्टाघरसम्म गरेको मार्चपास ।