देशैभर सञ्चालित सामुदायिक रेडियोका महिला स्टेशन म्यानेजर सम्मानित

704
views

पर्वत, १६, फागुन । पर्वत । रेडियो दिदीबहिनी ९५.२ मेगाहर्जद्वारा आयोजित १० औं महिला महोत्सवमा देशभर रहेका सामुदायिक रेडियोका महिला स्टेशन म्यानजरहरुलाई सम्मान गरिएको छ ।

अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसर पारेर रेडियो दिदीबहिनी पर्वतले आफ्नो आठौ बाािर्षक उत्सवमा यो महोत्सवको आयोजना गरेको हो । महोत्सवमा झण्डै दुइ दर्जन महिला स्टेशन म्यानेजरहरु सम्मानित भएका हुन् ।