म्याग्दीका तिन सडकलाई ४ करोड विनियोजन

694
views

म्याग्दी । संघीय सरकारले म्याग्दीका तीनवटा सडक निर्माणलाई थप ४ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा र प्रतिनिधिसभाका सांसद भुपेन्द्र बहादुर थापाको पहलमा उक्त बजेट विनियोजन भएको हो ।

गलेश्वर मौवाफांट दग्नाम चिमखोला सडकलाई २ करोड, रत्नेचौर भकिम्ली सडक थप १ करोड बेनी–दरवाङ ताकम मुना लुलाङ जलजला सडकलाई थप १ करोड रुपियाँ बजेट विनियोजन गरिएको हो ।