भारतभन्दा पाकिस्तान शक्तिशाली, पाकिस्तानले ’खसाल्यो’ दुई भारतीय लडाकु विमान

557
views

काठमाडौं । पाकिस्तानले दुई भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ । पाकिस्तान शासित कश्मिर क्षेत्रमा भारतीय वायु सेनाका दुईवटा जेट विमान प्रवेश गरेसँगै गरिएको जवाफी कारबाहीमा ती विमान धवस्त भएको पाकिस्तानले जनाएको छ । सो घटनापछि एक जना भारतीय पाइलटलाई नियन्त्रणमा लिइएको पाकिस्तानको दाबी छ ।

पाकिस्तान सेनाका प्रवक्ता मेजर जेनरल असिफ गफुरले एउटा विमान पाकिस्तानी क्षेत्रमा खसेको र अर्को भारतीय भूमिमा नै खसेको जनाएका छन् । बीबीसी