प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

546
views

काठमाडौं । नेपाल सरकार, मन्त्रीपरिषद्को वैशाख १० गतेको निर्णय अनुसार रथी दर्जामा पदोन्नती भएका उपरथी गौरव तण्डुललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले एक समारोहकाबीच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । रथी दर्जामा पदोन्नती रथी तण्डुललाई बलाध्यक्षको जिम्मेवारी दिईएको छ ।