नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीको जवाफ

707
views

काठमाडौं । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि तेस्रो दिन मंगलबार संसदमा सांसदले बोल्ने क्रम सकिएको छ ।

सांसदले बोल्नेक्रम सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिइरहेका छन् ।