अमेरिकाबाट ‘आउन मायालु’

1771
views

अर्जुन क्षेत्री
अमेरिका । अमेरिकामा रेर्कड भएको अमृत रामदामको पञ्चेबाजा ‘आउन मायालु’ स्रोता दर्शकमाझ आएको छ । युटुव मार्फत सार्वजनिक भएको पञ्चेबाजा ‘आउन मायालु’ मा स्वर अमृत रामदाम र कमला पोख्रेलको रहेको छ ।

गितमा प्रल्हाद सुवेदीको शब्द र सुन्दर हमालको लय रहेको छ । गितको संगित संयोजन आशिष अविरलले गरेका छन भने लोमश शर्मा र जुना गुरुङले अभिनय गरेका छन । उक्त गितको केही भागलाई अमेरिकाबाटै छायांकन गरिएको छ ।