नेकपा बैठक फेरी स्थगित

654
views

काठमाडौ, ३१, वैशाख । नेकपा स्थायी कमिटी बैठक स्थगित भएको छ । बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित गरेको सचिवालयले नेताहरुलाई जानकारी गराएको छ ।

भीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई कोरोना देखिएको र सांसदबाहेक अरु नेताको परीक्षण नगरिएको कारण देखाउँदै बैठक स्थगनको सूचना आएको बताइएको छ ।

नेकपाको अर्को बैठकको मिति निश्चित छैन ।