भक्तपुर केन्द्रबिन्दु ३.४ रेक्टर स्केलको भूकम्पको धक्का

460
views

काठमाडौं, ८, जेठ । भक्तपुर केन्द्रबिन्दु बनाएर बिहीबार बिहान ३.४ रेक्टर स्केलको भूकम्पको गएको छ । बिहान ८ बजेर १५ मा गएको उक्त कम्पन्नको उपत्यकासहितका जिल्लामा सामान्य धक्का महसुश गरिएको छ । कम्पन्न केहि सेकेन्डको मात्रै भएका कारण कोहि हताहत भएका छैनन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आजको कम्पन्न २०७२ सालकै भूकम्पको पराकम्प भएको अनुमान लगाइएको छ ।