एकीकृत समाजवादी संसदीय दलको नेतामा नेपाल

423
views

काठमाडौँः नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको नेतामा माधव कुमार नेपाल सर्वसम्मत भएको समाजवादीका केन्द्रीय सदस्य मेटमणि चौधरीले जानकारी दिए ।

यस्तै बैठकबाट राष्ट्रियसभाको संसदीय दलको नेतामा वेदुराम भुसाल चयन भएका छन् । ‘बैठक भर्खरै सम्पन्न भएको छ । बैठकले विधान मस्यौदा समिति बनाएको छ ।