आंशिक बदली तथा हल्का वर्षाको सम्भावना

144
views

नवदृष्टि
संवाददाता २१ चैत्र, पर्वत

पश्चिमी वायु र स्थानियबायुको आंशिक प्रभावका कारण मौसमविभाग पुर्वाअनुमान महासाखाका अनुसार २१ गते दिउसो देखि २३ गतेसम्म सुदुर पश्चिम र कर्णाली प्रदेश लगायतका पहाडी भुभागमा आंशिकदेखि साधारणतया बदलीरहि बाकी भुभागमा आंशिक बदलीदेखि मुख्यतयासफा रहनेछ । कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भुभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का बर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भुभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।