वाग्मतीमा जम्कट्टेलद्धारा राजिनामा

16
views

नवदृष्टि संवाददाता
६,साउन । हेटौंडा । केन्द्रिय सरकार फेरिएसगै प्रदेश सरकारपनि फेरिनेक्रम रहेको छ । केन्द्रमा जस्तै प्रदेशमापनि प्रचण्डसरकारका पालामा गठन भएका प्रदेश सरकारहरुपनि अल्पमतमा पर्नेभएपछि बाग्मतिका मुख्यमत्रिले राजिनामा दिएका छन् ।

आइतबार बसेको प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका मुख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष राजीनामा बुझाएका हुन् ।

प्रदेश सभाबाट प्रदेश प्रमुख कार्यालय गएर मुख्यमन्त्री जम्कट्टेलले राजीनामा बुझाएका छन् । गत २०७९ पुस २५ मा जम्कट्टेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।