सौर्य एयरलाइन्सको जहाज दुर्घटना

46
views

काठमाडौं, ९, साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । बुधबार काठमाडौंबाट पोखरा उडान गर्ने क्रममा जहाज दुर्घटनामा परेको विमानस्थल स्रोतले जनाएको छ ।

दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्निनियन्त्रक र सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।