शिक्षकका जायज माग सम्बोधन गर्न सरकार तयार

1
views

नवदृष्टि संवाददाता
२५, चैत्र
काठमाडौ ः प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुको जायज माग सरकारले सम्बोधन गर्ने बताएका छन् ।

सोमवार काठमाडौमा आयोजित हिमालयन संवादमा प्रधानमन्त्री ओलीले देशमा भइरहेको आन्दोलन, आगजनी तथा तोडफोडका घटनाहरुले देश अझै आक्रान्त रहेकाले बार्तागरि समस्या हल गर्न आग्रह गरेका छन् ।
ओलीले शिक्षकहरुको जायज माग सम्बोधन गर्न सरकार तयार रहेकाले आन्दोलनको आवश्यकता नभएको बताए ।
‘ ’प्रधानमन्त्री ओलीले लोकतन्त्रमा आन्दोलन गरेर सरकारसमक्ष आफ्ना माग राख्ने अधिकारभए पनि अनावश्यक आन्दोलन उचित नहुने भनाई उनको भनाई थियो ।