‘डाली बस्ने चरी’ बजारमा आयो

938
views

सन्दिप पाठक
पर्वत, २० कार्तिक । सुवास लामाको उत्कृष्ट शब्दमा कुसिला शंकरको पहिलो गित ‘डाली बस्ने चरी’ले यतिबेला बजार तातेको छ ।

स्रोता दर्शकलाई छमछमी नचाउने खालको सो गितमा स्वर क्षितिज सुनार, हिरा नगरकोटीले दिएका छन् ।
गितमा लय क्षितिज सुनारको रहेको छ ।

‘डाली बस्ने चरीलाई जनता डिजिटल प्रालिले बजारमा ल्याएको हो । उक्त गितको निर्देशन सिर्जन बराल र अभिनय दिनेश र निरुताले गरेका छन् ।