एमबीबीएस प्रवेश परीक्षामा प्रश्नपत्र बाहिरिएको ठहर

779
views

काठमाडौं, १ मंसिर । त्रिभुवन विश्वविद्यालय –त्रिवि० ले एमबीबीएस प्रवेश परीक्षामा विद्युतिय उपकराण प्रयोग गरी चित चोरी गरेको पाइएपछि परीक्षाको वैधानिकता निर्णय गर्ने अधिकार डिन कार्यालयलाई नै दिएको छ । त्रिवि कार्यकारी परिषद् विभिन्न अध्ययन प्रतिवेदनका आधारमा प्रश्न पत्र बाहिरिएको ठहर गरेपनि निर्णय गर्ने जिम्मा चिकित्साशास्त्र अध्ययन संस्थान आएओएम लाई नै दिएको छ ।


आइओएमले असोज २८ मन लिएको एमबीबीएस प्रवेश परीक्षामा विद्युतिय उपकरणसहित चित चोरी गरेको र नक्कली भेटिएपछि त्रिविले छानविन समिति बनाएको थियो प्रहरी अनुसन्धान मेडिकल काउन्सील तथा त्रिविको छानविन प्रतिवेदन प्रश्नपत्र बाहिरिएको र परीक्षा अमर्यादित भएको निष्कर्ष सहितको प्रतिवेदन विश्वविद्यालयमा बुझाएपछि बिहिबार बसेको त्रिवि कार्यकारी परिषद्ले आईओएमलाई आवश्यक निर्णय लिन निर्देशन दिएको हो । आजको कान्तिपुर दैनिकबाट