राती १२ बजेबाट प्रचार प्रसारमा मौन अवधी शुरु

666
views

काठमाडौँ । पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको अजबाट मौन अवधि सुरु भएको छ । राति १२ बजेपछि प्रचार प्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । पहिलो चरण अन्तरतग ३२ जिल्लामा मौन अवधि सुरु भएको हो ।
मंसिर १० गते ३२ जिल्लामा निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार ४ हजार मतदान केन्द्रमा ४५ हजार कर्मचारी परिचालन गरिएको छ ।