चीनले नेपाललाई नौ अर्ब अनुदान दिने

2
views

नवदृष्टि संवाददाता
१९, मंसिर
काठमाडौ ः प्रधानमन्त्री केपी शर्मा ओली र चिनिया प्रधानमन्त्री सी जीन भेटवार्ता भएको छ । सो अवसरमा चीनले नेपाललाई करिब ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेको छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी जीन फिङको मंगलवार भएको भेटमा सीले नेपाललाई ९ अर्ब रुपैया अनुदान सहयोग गर्ने घोषणा गरेका हुन् ।
भेटमा राष्ट्रपति सीले नेपालको विकास र समृद्धिमा चीनको बलियो साथ रहने प्रतिबद्धतापनि जनाएको बताईएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले करिब ९ अर्बको अनुदान सहायता घोषणा भएको जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीले चिनिया राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । सीले समय मिलाएर आउने जानकारी दिएको प्रवक्ता ढकालले