नवदृष्टि संवाददाता
काठमाडौ,२८, माघ
लिभरलपुल एफए कपको चौथो चरणबाट बाहिरीएको छ । अर्नेस्टलको टोली लिभरपुलले प्लाइमाउथसंग १–० को हार बेहोरेसगै यो सिजनको एफए कपको यात्रा सकिएको छ ।
लिभरपुल आफ्ना प्रमुख स्टार मोहमद सलाह, नुनेज, गोप्को, कोन्टो, कप्तान भान डिजिक सहित ९ प्रमुख खेलाडीविना मैदानमा ओर्लिएको थियो ।