जुम्लामा लगातार दुई पटक भुकम्पको धक्का

3
views

नवदृष्टि संवाददाता
३०, माघ
काठमाडौ । आज बुधबार बिहान ११ बजेर ५६ मिनेट जाँदा जुम्ला नै केन्द्रविन्दु भएर भूकम्प गएकोमा पुःन लगातार दोस्रोपटक भूकम्पको धक्का महशुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउसो ३ बजेर ३८ मिनेटमा दोस्रो पटक भूकम्प गएको हो । पातमारा केन्द्रविन्दु भएर गएको भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड रहेको थियो ।