नवदृष्टि संवाददाता
२, फागुन
हिउद याम सकिनै लाग्दापनि हिमालमा हिउ प्रयाप्त परेको छैन भने, वर्षापनि हुन सकेको छैन, गतवर्ष पुष,माघ सिजनमा हिउुपरेर ढकमक्क देखिने माछापुच्छे« हिमाल यो सिजनमा भने त्यस्तो देखिएको छैन ।
यसवर्ष चिसो बढेपनि हिमालमा हिउ प्रयाप्त नपरेको र वर्षा रोकिएकाले किसानका हिउदे बालीमा पनि असर पर्ने देखिएको किसानहरु बताउ“छन् ।
अहिले हिमालमा हिउपनि त्यति देखिएन, हिउ“दमा पानी पयाप्त नहुने आकाशे वर्षा भएकाले यसवर्ष उत्पादनमा कमि आउनसक्ने एक किसानले बताए ।
आज भने, विहानै देखि मौसममा बदलि देखिएकाले वर्षाहुने आसामा किसानहरु रहेका छन्, भने हिमाल तथा लेकहरुमा हिउपर्ने सम्भावना पनि देखिएको छ ।