कुलमानलाई पदमुक्त गरेपछि आक्रोशित युवाहरूको विरोध प्रर्दशन

6
views

नवदृष्टि संवाददाता
१२,चैत्र
काठमाडौं ः सरकारले नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई पदमुक्त गरेपछि सोमबार युवाहरूले विरोध गरेका छन् । युवाहरूले काठमाडौ माइतीघरमा सरकारको आलोचना गर्दै प्रदर्शन गरेका छन् ।

विरोध प्रदर्शनमा उनीहरूले कुलमानको पक्षमा नारा लगाउदै मैनबत्ती बालेर सांकेतिक विरोध पनि गरेका छन् ।