जेनजी प्रर्दशन ः मृत्यु हुने प्रदर्शनकारीको संख्या ८ पुग्यो

3
views

काठमाण्डौ, २३, भदौ । काठमाडौँमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

घाइते भएपछि उपचारका लागि सिभिल अस्पतालमा पु¥याइएका मध्ये २ प्रदर्शनकारीको केहीबेरअघि मृत्यु भएको अस्पताल प्रशासनले दिएको छ । त्यस्तै ट्रमा सेन्टरमा ५ जना, काठमाडौँ मेडिकल कजेलमा १ जना गरी ८ जनाको मृत्यु भएको हो ।