संसद् भवनमा आगजनी

1
views

काठमाण्डौ, २४, भदौ । जेन–जी प्रदर्शनकारीले काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् ।

केहीबेरअघि प्रवेश गरेको प्रदर्शनकारीको भिडले संसद् भवनभित्रै आगजनी गरेको हो ।