पहिचान बनाउदै नवप्रतिभा

1087
views

पर्वतमा जन्मे हुर्केका लोक क्षेत्रका चर्चित कलाकार अमिर सुवेदी यतिबेला काठमाण्डौ र पर्वतका विभिन्न स्थानबाट मोडलको रुपमा उदाएका छन् । आफुलाई दुवै क्षेत्रमा पारंगत बनाउन थालेका उनले म्युजिक भिडियोमा भावनात्मक गितहरुबाट उदाएका छन् ।