‘राष्ट्रियत एकता दिवस तथा पृथ्वी जयन्ती’ मनाईदै

1065
views

काठमाडौं । यहि पौष २७ गते ‘राष्ट्रियत एकता दिवस तथा पृथ्वी जयन्ती’ विविध कार्यक्रमका साथ मानाईने भएको छ ।

नेपालको संविधानप्रदत्त “राष्ट्रिय एकताको रक्षा“ सम्बन्धी दायित्व निर्वाह एवम् नेपाल सरकारको बार्षिक नीति तथा कार्यक्रममा समाविष्ट “एकीकरण मार्ग कार्यक्रम“ कार्यान्वयन गर्ने क्रममा नेपाली सेनाले विगतका बर्षहरुमाजस्तै पृथ्वीजयन्ती मनाउन लागिएको हो ।

गोरखादेखी काठमाण्डौसम्म “एकिकरण पदयात्रा“ लगायत राष्ट्रव्यापी कविता प्रतियोगिता समेत आयोजना गर्ने योजना रहेको छ ।

“एकिकरण पौष २१ गते गोरखाबाट शुरु भई धादिङ्ग, नुवाकोट र नागार्जुन हुँदै पौष २६ गते हनुमानढोका आईपुग्ने छ र पौष २७ गते जङ्गी अड्डामा हुने कार्यक्रम रहेको छ ।