राजधानीकै सैनिक गणमा बम बिस्फोट, ‘मिसअन्ड्रस्टाईनिङ’ भो सैनिक स्रोत

651
views

काठमाण्डौ । राजधानीमा रहेको भैरव गण भित्र बम बिस्फोट भएको छ । तालिमका क्रममा ग्रेनेटर बिस्फोट भई तीन जना घाइते भएको सैनिक स्रोतले जानकारी दिएको छ ।

घाईतेहरुको टिचिङ अस्पतालमा उपचार भैइरहेको छ । घाइते मध्ये १ को अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको बुझिएको छ ।

तालिमका क्रममा सुरक्षा संवेदनशिलता भरपूर्र अप्नाईएको भएतापनि ‘मिसअन्ड्रस्टाईनिङ’ भएको सैनिक स्रोतले जानकारी दिएको छ ।