प्रधानसेनापति र बेलायती सेना प्रमुखबीच भेटवार्ता

747
views

काठमाडौ । बेलायती सेनाका डेपुटी चिफ अफ द जनरल स्टाफ लेफ्टिनेन्ट जनरल निक पोपे र नेपालका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ ।

भेटमा प्रधानसेनापति महारथी थापा र लेफ्टिनेन्ट जनरल निक पोपेबीच द्विपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।