कास्कीको मादी गाउँपालिका–१ मा एमालेको प्यानल विजयी

704
views

कास्की, १, जेठ। कास्कीको मादी गाउँपालिका–१ मा नेकपा (एमाले) का उम्मेदवार सुरज गुरूङ प्यानल सहित विजयी भएका छन् । गुरुङ ६१२ मतसहित विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेद्वारले ४५९ मत प्राप्त गरेका छन् ।