सासंद बरालद्वारा सेती नदि तटबन्ध अबलोकन

1802
views

गोबिन्द तिमिल्सिना
हेमजा, ६ फगुन । पोखरा महानगरपालिका–२५ हेमजाको सेती नदिमा रहेको तटबन्धको अवलाकन गरिएको छ । गण्डकी प्रदेशका सांसद रामजी बरालले आइतबार अबलोकन गरेका हुन् ।

बरालले अबलोकन बालकल्याण आधारभुत प्राविदेखि क्रान्ति टोल हुदै मसिना बगरसम्म रहेको ३५ वटा तटबन्ध अबलोकन गरेका हुन । बराल सहित वडा अध्यक्ष शोभाखर तिम्सिना, सदस्य जित बहादुर कार्की र दलबहादुर कुवँर, इन्जिनियर छबिलाल सुवेदी र ईन्जिनियर सुजन खड्का सहित स्थानियबासीको सहभागिता रहेको थियो ।

उक्त तटबन्ध गण्डकी प्रदेश भौतिक पुर्बाधार मन्त्रालयले रु दश लाखको बजेट बिनियोजनबाट निर्माण गरिएको थियो । सो तटबन्ध २०७५ माघ १२ देखि काम सुरु गरि फागुन २ गते सकिएको सेनी नदि तटबन्ध निर्माण समितिका अध्यक्ष लिला थापा मगरले बताए ।