इंल्यान्ड र न्युजिल्याण्डको दोस्रो टि–२० मा न्युजिल्याण्डको जित

692
views

कात्तिक १७ काठमाडौँ । इंल्यान्ड र न्युजिल्याण्ड बिचको दोस्रो टि–२० मा न्युजिल्याण्ड विजयी भएको छ । न्युजिल्याण्डले २१ रनले जित निकालेको हो । पहिले इंल्यान्डले टस जितदैँ बलिङ्ग रोजेको थियो ।

पहिले ब्याटिङ्ग गर्न आएको न्युजिल्याण्डले आफ्नो पहिलो इंनिगको २० ओभरमा १७६ रन बनाएको थियो । न्युजिल्याण्डका लागि सर्वा्धिक रन जिम्मी निशमले बनाएका थिए । उनले २२ बल खेलदैँ ४२ रन बनाएका थिए ।

न्युजिल्याण्डले दिएको १५४ रनको लक्ष्य पछयाउने क्रममा इंल्यान्ड १९.५ ओभरमा १५५ रनमा अलआउट भएको थियो । न्युजिल्याण्डका लागि मिचल सेट्नरले सर्वा्धिक ३ विकेट लिएका थिए । जितसँगै न्युजिल्याण्डले ५ खेलको श्रृखलामा १–१ को बराबरी गरेको छ ।