पाल्पाको चुच्चेबारीमा बस दुर्घटना

731
views

पाल्पा, ११, पौष । तानसेन नगरपालिका–८ चुच्चेबारीमा यात्रुबाहक बस दुर्घटना भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडकखण्डको चुच्चेबारीमा शुक्रबार दिउँसो दुई बजेर १५ मिनेट जाँदा दुर्घटना भएको हो ।

पोखराबाट बुटवलको लागि छुटेको बस सडकबाट केही तल खोल्सामा खसेको छ । दुर्घटनाका घाइतेलाई स्थानीय र प्रहरीले उद्दार गरिरहेका छन् ।