पूर्वसभामुख महराले पाए सफाइ

709
views

काठमाडौं, ५, फागुन । बलात्कार प्रयास आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् । सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो ।

संसदकी एक महलिामाथि बलात्कार प्रयास गरेको आरोप लागेका महरालाई असोज १९ गते पक्राउ गरी मुद्दा चलाइएको थियो ।